मंगलाको बावियाचौरमा हरियाली पार्क

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार १६ गते ।  म्याग्दीको मंगला गाउँपालिकामा हरियाली पार्क निर्माण गरिएको छ । गाउँपालिका केन्द्र बावियाचौरमा चार रोपनी जमिनमा हरियाली पार्क निर्माण गरिएको छ । प्रदेश सरकार र पालिकाको बजेट गरी एक करोड ८ लाख ६७ हजार रुपियाँमा पार्क निर्माण गरिएको हो । चार वर्ष अघि निर्माण सुरु गरिएको पार्क चालु आर्थिक वर्षमा … Continue reading मंगलाको बावियाचौरमा हरियाली पार्क